पर्यटन बोर्डको सदस्यमा देवकोटा नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्यमा मिलन देवकोटा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट देवकोटालाई बाेर्डको सदस्यमा नियुक्त गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सदस्यका लागि तीनजना प्रत्याशी रहेकोमा उनीहरुमध्ये  देवकोटालाई नियुक्त गरिएको हो । देवकोटाको कार्यकाल ३ वर्षको हुनेछ । उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *