पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कारकाे मुद्दा दायर

काठमाडौँ । पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कारकाे मुद्दा दायर भएकाे छ ।

नाबालिग बलात्कारकाे अभियाेग शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा अभियाेगपत्र दायर भएकाे हाे ।

किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

यसअघि शाहविरुद्ध नवलपरासी पूर्वकाे जिल्ला अदालतमा पनि साेही अभियाेगमा मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *