लेकसाइडमा विदेशीको होली (तस्वीर)

पोखरा । पोखरामा यो वर्ष उत्साहका साथ होली मनाइएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसनले होली मेला गरेको छ भने सर्वसाधारण समेत सडकमा निस्किएर रंग दल्दै होलीमा रमाएका छन् ।

लेकसाइडका ठाउँठाउँमा होली विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । फेवाताल किनारमा पर्यटक देखि नेपाली समेत रंग लिएर पुगेका छन् । उनीहरू एकअर्कालाई रंग दलेर उत्सव साटासाट गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *