रमाइलाे बन्दीपुर (फाेटाेफिचर)

बन्दीपुर । नेवार गुरुङ र मगर संस्कृतिको धनी ‘पहाडकी रानी’ नामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर समुद्री सतहबाट १०३० मिटर उचाइमा रहेको छ ।

पर्यटकीय नगरी बन्दीपुर आन्तरिक एवम् बाह्य पर्यटकका लागि प्रसिद्ध गन्तव्य हो । यहाँ पर्यटकका लागि सुविधासम्पन्न होटेलहरूका साथै १५ वटा सामुदायिक होम स्टे समेत रहेका छन् ।

बन्दीपुर, डुम्रे बजारबाट ९ किमि दक्षिणमा रहेको छ ।

प्रतिक्रिया

One thought on “रमाइलाे बन्दीपुर (फाेटाेफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *