सांसद माेहन बानियाँ निलम्बित
२०७८ फागुन २२ गते

काठमाडाैँ । सांसद माेहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेकाे प्रतिनिधि सभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका छन् ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको थियाे । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०७८ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








