भीम रावलले आफूलाई पार्टीविरुद्ध हिराे देखाइरहेका छन् : ओली

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलले पार्टीविरुद्ध कार्य गरिरहेकाे आराेप लगाएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै ओलीले भनेका छन्, ‘भीम रावल हाम्राे पार्टीका नेता हुन् । सल्लाहकार समितिका सदस्य हुन्, केन्द्रीय सदस्य हुन् । तर उहाँले आफूलाई हिराे देखाइराख्नुभएकाे छ । याे पार्टीविरुद्ध छ । अनुचित र अनुशासनहीन छ ।’

ओलीले रावलकाे बारेमा पार्टीमा छलफल हुनेसमेत बताए, भने—  ‘उहाँकाे सन्दर्भमा पार्टीमा छलफल हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =