संसदभवन अगाडि भेटिएकाे शंकास्पद वस्तु ‘निष्क्रिय’ पारियाे (फाेटाेसहित)

काठमाडौं । नयाँ बानेश्वर संसद भवन अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

संसद भवन अगाडिकाे सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर बमजस्ताे देखिने वस्तु भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =