बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू

काठमाडौँ । प्रधान मन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने बालुवाटार स्रोतले जनाएको छ । आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि सरकारले निर्वाचनकाे मिति तय गर्ने भएकाे हाे ।

निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको जेठ ४ मै निर्वाचन गर्ने गरी मिति घोषणा गर्न लागिएको स्रोतले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *