जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित

काठमाडौँ। सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेकेा हाे ।

मौसमको प्रतिकुलताका कारण राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिकामा केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *