भाेलि (बुधवार) सार्वजनिक विदा

काठमाडाैँ । सरकारले भोलि (बुधवार) सार्वजनिक विदा दिने भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार सोनाम ल्होसारको अवसरमा नेपालभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =