गण्डकीबाट गठबन्धनका सुनार विजयी

पोखरा । राष्ट्रिय सभाका सदस्यका लागि भएको मतदानमा गण्डकी प्रदेशबाट दलित काेटामा गठबन्धनका उम्मेदवार भुवन सुनार बिजयी भएका छन् ।
उनले एमालेका अर्जुनकमार सुनामलाई हराएका हुन् ।
सुनारले ३०३० मतभार पाउँदा सुनामले २७२४ मतभार पाएका छन् २ मत बदर भएका र  दुई मतपत्र खाली रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =