गण्डकीमा पन्त बिजयी
२०७८ माघ १२ गते

पाेखरा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिलातर्फ गठबन्धनकी उम्मेदवार कमला पन्त बिजयी भएकी छिन् ।
पन्तले ३०८४ मतभार पाउँदा एमालेको उम्मेदवार लिला थनेतले २७२४ मतभार पाईन् । गठबन्धनबाट ७ मत थनेतलाई परेको छ । २ सांसद र ५ स्थानीय तहका जनप्रतिनिधिले गठबनेधन ताेडेर एमालेलाई मतदान गरेका हुन्
२०७८ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित








