कतिमा हुँदैछ आज सुनको कारोबार ?

काठमाडौँ । सोमबार सुनको मुल्य स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ । यसैगरी सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *