आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार  ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी, तेजाबी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *