सिद्धार्थ इन्स्योरेन्सद्धारा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न

काठमाडौं । सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ ।

कम्पनीले पुस २५,२६ र २७ गते गरि ३ दिन उक्त तालिम सम्पन्न गरेको हो ।

१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उक्त तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *