आयल निगमको कार्यकारी निर्देशकमा पदपूर्ति गर्न दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौँ । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार आगामी २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवास्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेकाले मात्रै यो पदका लागि आवेदन दिनसक्ने निगमले जनाएको छ । उक्त पदमा दरखास्त दिनका लागि पैँतीस वर्ष पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *