राष्ट्रिय सभा निर्वाचन : कांग्रेस गण्डकीबाट पन्त उम्मेदवार
२०७८ पुस १९ गते

पाेखरा । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको गण्डकी प्रदेश महिला कोटामा कमला पन्तलाई उम्मेदवार बनाएकाे छ । गण्डकी प्रदेशको सिफारिसमा केन्द्रीय समितिले याे निर्णय गरेको हो ।
३ सदस्य रिक्त हुने यहाँ दुई सीट भने गठबन्धनका दललाई दिने निर्णय गरेको प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । पन्त गोरखाकी हुन् । कांग्रेस महाधिवेशनमा उनी सह-महामन्त्रीमा पराजित भएकी थिइन् ।
२०७८ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








