राष्ट्रिय सभा निर्वाचन : यी हुन् गण्डकीबाट एमालेले टुङ्ग्याएकाे तीन उम्मेदवार
२०७८ पुस १९ गते

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले), गण्डकी प्रदेशले तीन जनालाई राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाएकाे छ । एमालेबाट गण्डकीबाट पुण्यप्रसाद पौडेल, गोविन्द नेपाली र लिला थनेत उम्मेदवार बन्ने भएका छन् ।
पौडेल खुल्लाबाट उम्मेदवार बन्न लागेका हुन् भने नेपाली र थनेत क्रमशः दलित र महिला क्लस्टरबाट उम्मेदवार बन्न लागेका हुन् । यहाँ ३ पद रिक्त हुँदैछ ।
२०७८ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








