स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा राणा
२०७८ पुस १६ गते

काठमाडौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई डेपुटी सीईओमा नियुक्त गरेको छ ।
बैकले शनिवारदेखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त गरेको हो ।
राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव रहेको बैंकले जनाएको छ ।
२०७८ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








