चन्द्रागिरिकाे टिकट बुकिङमा ३० प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरिकाे टिकट बुकिङमा ‘आइएमई पे’ ले फ्ल्याटमा ३० प्रतिशत ‘क्यास ब्याक’को अफर सार्वजनिक गरेको छ ।

आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्द्धित ‘आईएमई पे’ ले आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको जनाएको छ ।

सोह अफर चन्द्रागिरिका टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ । क्यासब्याकको अवधि पुस १४ बिहीबारदेखि भोलिसम्म रहने कम्पनीले जनाएकाे छ । सोही अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *