तमु ल्होसारको अवसरमा गण्डकीमा सार्वजनिक बिदा

काठमाडौँ । गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले तमु ल्होसारको दिन पुस १५ गते गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेको हो ।

गण्डकीलाई गुरुङको आदिम थलो मान्ने गरिन्छ । तमुहरूको उत्पति स्थल क्होंला सोथर गण्डकीमै पर्छ । यहीँबाट गुरुङहरूको विस्तार भएको मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *