ताप्लेजुङ समाजले काठमाडौँमा मनायो चासोक तङ्नाम (तस्बिरहरु)

काठमाडौँ । ताप्लेजुङ समाज नेपालको आयोजनामा काठमाडौँमा शनिबार लिम्बुहरुकाे सांस्कृतिक चाड चासोक तङ्नाम मनाइएको छ । एस आर बेङक्वेट धुम्बाराहीमा भएको कार्यक्रममा प्रमुख अतिथी बैरागी काइँला विशिष्ट अतिथी योगेश भट्टराई थिए ।

कार्यक्रममा मौलिक पोशाक र गरगहनासहित च्याब्रुङ नाचलगायत सास्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको थियो ।

सबै तस्बिरहरु राजिव माबोहाङ लिम्बू मकालुखबर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *