शौर्य सिमेन्ट ५३ ग्रेडबाट मान्यता प्राप्त

काठमाडौँ । उदयपुरको चुनढुङ्गाबाट उत्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट मान्यता प्राप्त भएको छ ।

सिमेन्टले छोटो समयमै सफलता हात पार्न सफल भएको कम्पनीको भनाई छ । यस अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको जनाएको छ ।

सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओ पी सी , पी एस सी सिमेन्टहरू उत्पादन गर्दछ ।

पिसिपी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको उद्योगले लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको पनि कम्पनीले जनाएको छ ।

जस मध्य लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी कम्पनीको भनाई छ । यसले दैनिक ७० हजार बोरा सहित ३५०० मेट्रिक टन उत्पादनको क्षमता राख्ने र देशभरिको बजार माग सजिलै धान्न सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *