कांग्रेस अधिवेशन : गण्डकीमा मतदान सकियो, ११४६ मत खस्यो

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मतदान सकिएको छ । मतदानमा जम्मा ११४६ मत खसेको निर्वाचन समितिले जनाएको छ  ।

यहाँ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट छुट्टाछुट्टै प्यानलसहित पदाधिकारीमा उम्मेदवारी परेकाे  छ । देउवा समूहबाट अर्जुन जोशी प्रदेश सभापतिको उम्मेदवार छन्।

भने पौडेल समूहबाट  शुक्रराज शर्मा सभापतिका उम्मेदवार  छन् । प्रदेश अधिवेशनको मतगणना आजै सुरु हुने कांग्रेस गण्डकीले जनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *