सिजी ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरण

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो, जब सीजी घरमा आयोे’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ ।

जाडोमा जीवन सहज बनाउने सिजीका उक्त घरेलु उपकरण उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।

त्यसैगरी, उल्लेखित उत्पादनहरू उपयोगी मात्र नभई अत्यन्तै टिकाउ र अन्ताराष्ट्रिय गुणस्तरको रहेका समेत कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *