नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनरमा मेट्स इन्टरनेसनल

काठमाडौं । मेट्स इन्टरनेसनल नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।

यसका लागि मेट्स इन्टरनेसनल र नेपाल आइडलको नेपालको आधिकारिक सञ्चालक ब्राण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।

यो सम्झौतासँगै मेट्स इन्टरनेसनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।

नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेसनल नेपाल आइडलसँग जोडिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *