राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओ (विज्ञापनसहित)

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । पदपूर्तिसम्बन्धी आइतबार प्रकाशित सूचनामा  ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजबाट १५ दिनभित्र दरखास्त दिन सक्ने उल्लेख गरेको छ ।

यसअघि राष्ट्रिय बीमाकम्पनी लिमिटेडमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अर्याललाई सीईओ नियुक्त गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अर्याललाई फिर्ता बोलाइएको थियो ।  आठ वर्षदेखि बीमा कम्पनी लिमिटेडले  लेखा परीक्षण नै गर्न सकेको छैन ।

विज्ञापन…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *