कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।

महिलाको विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । ठक्करबाट महिला को मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने ट्रकमा आगजनी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *