‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा

काठमाडौँ । सीजी ब्रान्डले ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ ।

सीजी ब्रान्डले सीजी मेरिडिया फ्रिज बुधबारबाट बजारमा ल्याएको जनाएको छ ।

बजारमा आएको यस ‘सिजि मेरिडिया’ फ्रिज उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यो फ्रिजको मुख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो‚ जसमा जसमा भेरियबल स्पीड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट समेत भएको कम्पनीले बताएको छ ।

सीजी ब्रान्डले आउने दिनहरूमा ‘सीजी मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *