सिटी होटलले आईपीओ निष्काशन गर्ने, ग्लोबल आईएमई क्यापीटल बिक्री प्रबन्धक

काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ ।

होटलले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापीटल नियुक्त गरेको छ । होटलले हाल कायम चुक्ता पुजीको १० प्रतिशतका दरले १ सय रुपैयाँं अंकित सेयर निष्काशन गर्ने छ ।

उक्त सम्झौता पत्रमा होटलका अध्यक्ष अक्षाय गोल्यान र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकुत पारसमणि अधिकारीले हस्ताक्षर गरेका छन् ।

होटल सिटिले कात्तिक १५ गतेबाट पाँच तारे होटल हायात प्लेस सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *