नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा २६७ जना कर्मचारी माग गरेको को छ । लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन निकालेर उक्त संख्यामा कर्मचारी माग गरेको टेलिकमले छ  । टेलिकमले परीक्षामा सहभागी हुन अनलाइनमार्फत् दरखास्त दिन आह्वान गरेको छ ।

परीक्षाका लागि आवेदन दिने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ । यस्तै पुस १ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ ।

विज्ञापन …

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *