सावित्री कन्चनजङ्गा अगरबत्तीद्वारा फुड फर लाइफलाई सहयोग

काठमाडौं । सावित्री कन्चनजङ्गा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।

उद्योगले  फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘ह्याप्पीनेस किट’ उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, प्रिन्सिपलहरू, शिक्षकहरू लगायत वडा कार्यालयका केही कर्मचारीहरु उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *