बढ्यो हवाई भाडादर, कुन गन्तव्यको कति ?

काठमाडौँ । हवाई इन्धनको मूल्य बढेपछि हवाई भाडा बढ्ने भएको छ ।

नेपाल वायु सेवा सञ्चालक संघले प्रस्ताव गरेको नयाँ फ्युल सरचार्जलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमोदन गरेपछि सोमबारबाट संघले नयाँ भाडादर लागू गर्ने भएको हो ।

संघले गन्तव्यअनुसार २० रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म भाडा बढाएको छ । सबैभन बढी काठमाडौं–धनगढी रुटमा २ सय २० रुपैयाँ र डोटी–साँफेबगरको भाडा २० रुपैयाँले बढाएको छ ।

नेपाल आयाल निगमले हवाई इन्धनको मूल्यमा पछिल्लो पटक प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको थियो ।

यस्ताे त गन्तव्यअनुसारकाे नयाँ भाडा दर 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *