कामना सेवा बैंकद्वारा मन्दिर व्यवस्थापन समितीलाई आर्थिक सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई एक लाख आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बैंकका संचालकहरु बलराम बराल, देवकृष्ण काफ्ले, चतुराखर अधिकारिका साथै अन्य बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *