पेट्रोलियम मूल्यवृद्धिविरूद्ध विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ
२०७८ कार्तिक २६ गते

काठमाडौँ । सत्तारुढ दलनिकट ६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध टेकुस्थित आयल निगमको कार्यालय घेराउ गरेका छन् ।
निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

२०७८ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित









