मूल गेटबाट वकिलहरूले छिर्न नदिएपछि अर्कै गेटबाट छिरे प्रधान न्यायाधीश

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत प्रवेश गरेका छन् । वकिलहरूका विरोधका बीच प्रधान न्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको ढोकाबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

वकिलहरूले शुक्रबार बिहानैदेखि प्रधान न्यायाधीशहरू जबरालाई सर्वाेच्च प्रवेश नदिने भन्दै मूल गेटमा धर्ना दिएका थिए । तर उनले महान्यायाधिवक्ताकाे कार्यालय सँगै रहेकाे ढाेकाबाट उच्च सुरक्षाका साथ सर्वाेच्च प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *