स्वास्थ्य सेवातर्फ लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा भर्ना

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सेवा तर्फका ७ र ८ औँ तहमा विज्ञापन खुला गरेको हो ।

यस्तै आयोगले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ । आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *