दुई सयले बढ्यो सुनको मूल्य
२०७८ कार्तिक १६ गते

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य बढेको छ ।
छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुने महासघंको भनाइ छ ।
२०७८ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








