चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रवारबाट कारोबारको थालनी गरेको बैंकले जनाएकाे छ  ।

यो मेगा बैंकको २०१औँ शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *