सुनको मूल्य घट्यो, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ । भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *