अमेरिकाबाट एकलाख मात्रा फाइजर खोप नेपाल आउँदै
मकालु खबर
२०७८ कार्तिक ७ गते
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, नेपालस्थित अमेरिकी दूतावासले केहीबेरअघि ट्वीट गर्दै भनेको छ ।
यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एन्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether 🛬
— U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021
मकालु खबर
२०७८ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित