सपोर्ट लघुवित्तले ३० प्रतिशत सेयर लाभांश दिने

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले गत वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको साधारणसभाबाट पारित गराई लाभांश वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *