सिबिआईएल क्यापिटलकाे २५ प्रतिशत लाभांश पारित

काठमाडौ । सिबिआईएल क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । सिबिआईएल क्यापिटलको १५ औँ  वार्षिक साधरण सभाले २०७७/७८ को मुनाफाबाट नगद लाभांश  पारित गरेको हो ।

सिबिआईएल क्यापिटल लिमिटेडका साधारण सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *