अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

काठकाडौँ । अमेरिकामा रहेर ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि प्रदान गर्ने र कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *