सेयर बजार २१ अंकले घट्यो, साढे ४ अर्बको कारोबार

कामठाडौँ । आइतबार सेयर बजार (नेप्से) परिसूचक घटेको छ । यस दिन परिसूचक २१ अंकले घटेर २६५९ अंकमा समेटिएको छ । कारोबारको सुरुमा परिसूचक बढेर २७१८ अंकमा पुगेको भए पनि पछि घटेको हो ।

यस दिन २२० कम्पीको ४ अर्ब ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस दिन फाइनान्स, जीवन बीमा र लगानी कोषबाहेक सबै समुहको परिसूचक घटेका छन् । सपोर्ट माइक्रो फाइनान्स, मैलुङ खोलालगायतका कम्पनीको सेयर १० प्रशितले बढेका छन् ।

त्यस्तै, ५० प्रतिशत लाभांश घोषणा गरेको महिला लघुवित्तको सेयर पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *