डोरीमा झुण्डिएर भीरको यात्रा (तस्बिरहरू)

मनाङ । सडक सञ्जाल नपुगेको मनाङको नार्पाभूमी गाउँपालिकामा भर्खर घोडेटो बाटो निर्माण हुँदै छ । भीमकाय भीर खोपेर मान्छे र घोडा खच्चड हिँड्न बाटो बनाइएको हो ।

बल्ल-बल्ल बनाइएको बाटो पनि बाढीले क्षति गरेपछि स्थानीयहरू डोरीमा झुन्डिएर यात्रा गर्न बाध्य छन् । फू गाउँ जाने बाटोमा पर्ने क्याङ भीरमा अहिले पनि मर्मतको क्रम चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *