खम्पा भागेपछि शान्त च्याँखु (तस्बिरहरू)

मनाङ । जिल्लाको नार्पाभूमी गाउँपालिका च्याँखुस्थित तिब्बती विद्रोही खम्पाको सेटलमेण्टको भग्नावशेष ।

करिब ६५ वर्षअघि तिब्बतलाई चीनले कब्जा गर्न खोज्दा विद्रोह गरेका खम्पाहरू पराजित भएपछि भागेर नेपालका विभिन्न ठाउँमा क्याम्प बनाएर बसेका थिए ।

तत्कालीन समयमा मनाङको च्याँखुमा पनि स्थानीयहरूको जमिन कब्जा गरेर खम्पाहरू बसेका थिए ।

उनीहरूले तत्कालीन समयमा स्थानीलाई निकै दु:ख दिएको जानकारहरू बताउँछन् । हाल खम्पाहरू यो ठाउँ छोडेर भागिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *