संसद् : नाराबाजीमै एमाले, सभामुखले रोकेनन् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार (आज) बसेको बैठकमा पनि एमालेले नाराबाजी कायमै राखेको छ ।

एमालेले  गत भदौ २३ यता शुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गतको सबै बैठकहरू अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *