नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु

काठमाडौं । नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजुप्रसाद वावरा चयन भएका छन् । कम्पनीले ९औँ साधारण सभाबाट ११ नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नेपाल मदिरा उत्पादक संघका नया कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र  धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री, सुरेन्द्र  उप्रेती महासचिव, वरुण कुमार शााह सचिव पदमा चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *