सुन ९ सयले बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । छापावाला सुनतोलामा ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *